१४ बैशाख २०८१, शुक्रबार

Tag: उच्च वृद्धि

सुनको मूल्यमा उच्च वृद्धि : आज नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त