१३ जेष्ठ २०८१, आइतबार

Tag: उच्च पहाडी भेग

पर्वतका उच्च पहाडी भेगमा हिमपात हुँदा जनजीवन प्रभावित

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण