२१ बैशाख २०८१, शुक्रबार

Tag: उच्च अंकले ओरालो

नेप्स परिसूचक उच्च अंकले ओरालो, आज पनि पहिरो जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन