१८ बैशाख २०८१, मंगलबार

Tag: उखु खेती

नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती, वैज्ञानिक र प्रविधिको अभाव

हेटौँडा, १९ फागुन । नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन ।