२३ बैशाख २०८१, आइतबार

Tag: इलाममा प्रदर्शन

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्रदर्शन

मंगलबार, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले इलामको