२१ बैशाख २०८१, शुक्रबार

Tag: इलाका संरक्षण कार्यालय

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण

असोज १९, काठमाडौँ | विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास (भञ्ज्याङ) भई पुग्न