२४ बैशाख २०८१, सोमबार

Tag: इर्ना सोल्बेर्ग

खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल

न्यूयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ । विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् । खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा