८ जेष्ठ २०८१, मंगलबार

Tag: इन्धनको मूल्य वृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबार राति १२ बजेदेखि लागू हुने पेट्रोलमा