१४ जेष्ठ २०८१, सोमबार

Tag: इन्दिरा फुयाँल

पर्यटनमन्त्री ढकाल र उनकी पत्नी फुयाँललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्री ढकाल आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत् गराएका छन् । आज आइतबार पीसीआर परीक्षण गर्दा