२१ बैशाख २०८१, शुक्रबार

Tag: इन्डोनेसियामा भूकम्प

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प : ६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ । भूकम्पमा