१९ बैशाख २०८१, बुधबार

Tag: इन्डोनेशियाको बाली

आईपीयूको १४४औं सम्मेलन इन्डोनेशियामा सुरु : अध्यक्ष तिमिल्सिना सहभागी

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४औं सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको छ । विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।