२३ बैशाख २०८१, आइतबार

Tag: इन्डियन आयल कर्पोरेसन

नेपाल आयल निगमले आइओसीलाई पठायो १३ अर्ब भुक्तानी

काठमाडौँ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो