१५ बैशाख २०८१, शनिबार

Tag: इन्डक्सन चुल्हो

इन्डक्सन चुल्होमा भन्सार छुट दिने

चैत १३, काठमाडौँ । सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल