२१ बैशाख २०८१, शुक्रबार

Tag: इन्टरपोलको सहयोगमा

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारवाहीको तयारी गरिएको श्रममन्त्रीको भनाई

आबुधावी । संयुक्त अरब इमिरेट्स(युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलवार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तर्क्रिया गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले