२० बैशाख २०८१, बिहिबार

Tag: इन्टरनेट सेवा विस्तार

पर्वतको महाशिला र बिहादीमा पहिलो पटक इन्टरनेट सेवा

असोज ३१, पर्वत | यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् । बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो