२४ बैशाख २०८१, सोमबार

Tag: इन्टरनेट तटस्थता

के हो इन्टरनेट तटस्थता (नेट न्यूट्रैलिटी) ?

इन्टरनेट तटस्थता भनेको, इन्टरनेट प्रयोगकर्ताहरूको लागि उही गति र एकै लागतमा इन्टरनेट उपलब्ध गराउनु हो । उदाहरणका लागि फेसबुक चलाउंदा एउटा मूल्य, इमेल हेर्दा अर्को मूल्य नलाग्नु नै इन्टरनेट तटस्थता हो । नेट न्यूट्रैलिटी नभएमा सबै सेवाको लागि फरक फरक