२१ बैशाख २०८१, शुक्रबार

Tag: इन्जिनीयरिङ परिषद् विधेयक

नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १६ गते अपराह्न १ बजे बस्नेछ । विशेष सेवा विधेयक पेश बैठकमा ‘नेपाल