१४ जेष्ठ २०८१, सोमबार

Tag: इद पर्वको शुभकामना

प्रधानमन्त्री प्रचण्डले दिए इद पर्वको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश