४ जेष्ठ २०८१, शुक्रबार

Tag: इद पर्व

पूर्वराष्ट्रपति भण्डारीले दिइन् इद पर्वको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरकी छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व,