२३ बैशाख २०८१, आइतबार

Tag: इजरायली क्षेप्यास्त्र

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु

जेरुसलेम, १२ फागुन । गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई