२२ बैशाख २०८१, शनिबार

Tag: इंग्ल्याण्ड

कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेश

२० असार, काठमाडौं । विश्वपक फुटबलमा रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार राती सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेश गरेको छ । खेलको निर्धारित समय एक-एकको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो