२२ बैशाख २०८१, शनिबार

Tag: आविष्कार केन्द्र

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएका छन् । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र