२१ बैशाख २०८१, शुक्रबार

Tag: आलु बिग्रिए

शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति

रामपुर (पाल्पा) । शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने नै भए । ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा