२३ बैशाख २०८१, आइतबार

Tag: आर्थिक सशक्तिकरण

‘महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक’

काठमाडौँ । परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले