२२ बैशाख २०८१, शनिबार

Tag: आर्थिक पुनरुत्थान

आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आर्थिक वर्ष २०७९/८० को बजेट बनाइदै

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जङ्गल, खानी, कृषिलगायत प्राकृतिक स्रोतको