१४ बैशाख २०८१, शुक्रबार

Tag: आर्थिक जोहो

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं । कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ । सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै