२४ बैशाख २०८१, सोमबार

Tag: आर्चरी

आर्चरी : बालिकादेखि वृद्धसम्म खेलाडी

८ वैशाख, बाँके । तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ । खेलकूदको रौनकले बेग्लै रङ लिएर