१४ बैशाख २०८१, शुक्रबार

Tag: आरिफ अल्भी

पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति

इस्लामाबाद, २६ बैशाख । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गर्नु भएको छ । साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको