२१ बैशाख २०८१, शुक्रबार

Tag: आरम्भ माइक्रोफाइनान्स

भर्ने होइन आइपिओमा आवेदन ? आरम्भ माइक्रोको आइपिओ खुल्यो !!

१६ फागुन, काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था (AMFBSL) ) को फागुन १५ गतेदेखि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो