६ जेष्ठ २०८१, आइतबार

Tag: आरजुको टिप्पणी

आरजुको टिप्पणी : महामन्त्रीहरुको प्रतिवेदन एनजीओ-आइएनजीओ जस्तो

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनलाई एनजीओ-आइएनजीओको कार्यपत्र जस्तो भएको टिप्पणी गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी