२१ बैशाख २०८१, शुक्रबार

Tag: आयोडिनयुक्त नुन

आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

लहान । सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो । वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । आयोडिनयुक्त नुनको महत्व