१४ बैशाख २०८१, शुक्रबार

Tag: आयोजनाको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । आज सोमबार अपराह्न प्रधानमन्त्री ओलीले बालुवाटारवाट श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनावाट आज सोमबारदेखि बिजुली उत्पादन