१२ जेष्ठ २०८१, शनिबार

Tag: आयोजक कमिटी बैठक

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, नेपाल समूह नजाने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको बैठकमा माधव नेपाल समूहका नेताहरु भने सहभागी नहुने भएका छन् । आज बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधान