९ जेष्ठ २०८१, बुधबार

Tag: आम माफी

मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताउनुभएको छ । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले न्यायको अनुभूति पीडित गराउने गरी सरकारले काम