१४ बैशाख २०८१, शुक्रबार

Tag: आमालाई जाउलो

कैलालीको टीकापुरका आमालाई जाउलो बनाउन सिकाइँदै

टीकापुर । चौध महिनाको बच्चाकी आमा रीता चौधरीलाई यसअघि बच्चा स्याहार गरिरहे पनि ‘धेरै कुरा सिकेको रहेनछु ’भन्ने लागिरहेको छ । कैलालीको टीकापुर–४ की उनीलाई आइतबार वडा नं ४ मा भएको गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले जाउलो