९ जेष्ठ २०८१, बुधबार

Tag: आममाफी दिन

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौँ । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भोलि सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई