२२ बैशाख २०८१, शनिबार

Tag: आफ्नै वन प्रयोग

किसानको प्रश्नः ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’

गलकोट । विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आउनुभएको छ । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा