६ जेष्ठ २०८१, आइतबार

Tag: आफ्नै घर

आफ्नै घरमा बाँकेको कोहलपुरमा एक दम्पती मृत फेला

कोहलपुर । बाँके जिल्लाको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले बताएको