४ जेष्ठ २०८१, शुक्रबार

Tag: आफ्नै गतिमा

‘कालीगण्डकी नदीलाई आफ्नै गतिमा बग्न दिऔँ’

रामपुर, पाल्पा । कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् । नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ । धार्मिक