१५ बैशाख २०८१, शनिबार

Tag: आफ्ना प्रतिनिधि छान्न

आफ्ना प्रतिनिधि छान्न मतदान

काठमाडौँ । संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान जारी रहेको छ । पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा रहेका अधिकांश मानिस आफ्नो मतदाता