९ जेष्ठ २०८१, बुधबार

Tag: आफैंलाई हाले मत

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले पनि आफैंलाई हाले मत

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेक छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा