२० बैशाख २०८१, बिहिबार

Tag: आन्तरिक मूल्यांकन

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा मन्त्रालयले सिफारिस गरेअनुसार एसइई परीक्षा आन्तरिक मूल्यांकन विधि अनुसार गराउने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले