२३ बैशाख २०८१, आइतबार

Tag: आन्तरिक गृहकार्य

एमाले छोड्दै प्रभु साह, नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय