२२ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक उडान पनि बन्द

मतदानका दिन सवारीसाधन नचल्ने, आन्तरिक उडान पनि बन्द

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय