१४ बैशाख २०८१, शुक्रबार

Tag: आनीबानीमा सुधार

कोरानोले आनीबानीमा सुधार : स्वास्थ्य सतर्कताका कारण सरुवा रोगमा कमी

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका मानिसको जनजीवन अस्तव्यस्त बनेको छ । विश्वका करोडौँ मानिस सङ्क्रमित भएका छन् भने लाखौँले ज्यान गुमाएका छन् । कोरोनाकै कारण अर्थतन्त्र, शिक्षा, रोजगारलगायत धेरै क्षेत्रमा नकारात्मक परिणाम देखिए पनि मानिसकोे