२२ बैशाख २०८१, शनिबार

Tag: आधुनिकीकरण

सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली