१४ बैशाख २०८१, शुक्रबार

Tag: आद्य शङ्कराचार्यको मन्दिर

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर आज उद्घाटन गरिँदै

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्दै छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको