२३ बैशाख २०८१, आइतबार

Tag: आत्महत्या रोकथाम दिवस

आत्महत्या रोकथाम दिवस : यसरी रोक्न सकिन्छ आत्महत्या

काठमाडौँ । नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो । नेपालमा आत्महत्याका कारणले दैनिक १९/२०