२० बैशाख २०८१, बिहिबार

Tag: आत्महत्या प्रकरणमा

कारागारभित्र भएको आत्महत्या प्रकरणमा छानविन समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक