८ जेष्ठ २०८१, मंगलबार

Tag: आत्मनिर्भर लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्रीले ल्याए ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा

बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । अहिले ४ बजे शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको